पूर्वसांसद आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्वसांसद आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ।

गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैँ प्रहरी कार्यालय पुगेका थिए।

०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए। शेर्पाले काँग्रेस नेता बालकृष्ण खाँणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप छ। उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस