प्रधानमन्त्री कपको पुरस्कार रकम एन्फाले माग्यो राखेपसँग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री कपको पुरस्कार रकम एन्फाले माग्यो राखेपसँग


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद्सँग मागेको छ ।

एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटेल खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस