प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा भेटवार्ता


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस