२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा थप हवाई रुट खुलाउन खाँणको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि सहयोग गर्न भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग आग्रह गरेका छन् । 

पूर्व गृहमन्त्रीसमेत रहेका नेता खाँणले भारतीय सचिव कोत्रासँगको भेटमा सो आग्रह गरेका हुन् । नेपाल भ्रमणमा रहेका क्वात्रा मङ्गलवार नेता खाँणसँग भेटवार्ता गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमण आएका बेला थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता खाँणले त्यसका लागि पहल गर्न सचिव क्वात्रालाई आग्रह गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनले सो भेटमा लुम्बिनी विकास कोषको गुरुयोजनाको बारेमा पनि स्मरण गराएका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण उनले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस