लुम्बिनीको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

लुम्बिनीको मुख्य न्यायधिवक्तामा पौडेल नियुक्त


२९ माघ २०७९, आइतबार


बुटवल । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय थिए । पौडेल नेकपा एमाले निकटका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस