प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि लामिछाने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि लामिछाने


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ ।  गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

केही बेर अघि उनी बालुवाटार पुगेका हुन् । सर्वोच्च अदालतले शुक्रबार उनको नागरिकता अवैध ठहर गर्दै विपक्षमा फैसला सुनाएको थियो  ।

सम्बन्धित समाचार : सांसद पद खारेजीसँगै गृह मन्त्रालयबाट सिधै बालुवाटारका लागि हान्निए रवि 

Tags :
प्रतिक्रिया दिनुहोस