सभामुख घिमिरेले गरे पदभार ग्रहण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सभामुख घिमिरेले गरे पदभार ग्रहण


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। सभामुखको कार्यकक्ष, सिंहदरवारमा घिमिरेले पदभार ग्रहण गरेका हुन्।

बिहीबार प्रतिनिधि सभाबाट सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए।

शपथ लगत्तै सभामुख घिमिरे सभामुखको कार्यकक्ष सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस