३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल, नेमारलाई रेड कार्ड

अ+ अ-

पेरिस। केलियन एमबाप्पेको निर्णायक गोलमा पेरिस सेन्ट जर्मन-पीएसजीले बुधवार राती फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्गमाथि ९१ गोलको कठिन जित हात पारेको छ।

घरेलु मैदानमा पीएसजीका एमबाप्पेले इन्जुरीको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएका हुन्।

त्यसअघि मार्क्विन्होसले १४ औँ मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए। नेमारको पासमा गोल गरेका मार्क्विन्होसबाट पछि आत्मघाती गोल भएपछि स्ट्रासबर्ग बराबरीमा फर्किएको थियो। ५१ औँ मिनेटमा मार्क्विन्होसबाट आत्मघाती गोल भएको थियो।

६२ औँ मिनेटमा नेमारले दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

कतार विश्वकपपछि पीएसजीले पहिलो खेल खेलेको हो। यो खेलमा विश्वकप विजेता लियोनल मेसी सहभागी थिएनन्। उनी नयाँ वर्षमा मात्र पीएसजीमा सहभागी हुने बताइएको छ।

१६ खेलबाट ४४ अंक भएको पीएसजी तालिकामा दोस्रो स्थानको लेन्सभन्दा ८ अंकले अगाडि छ।

प्रतिक्रिया दिनुहोस