सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै


१२ मंसिर २०७९, सोमबार


विराटनगर । सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ।

२८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन् । उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाएका छन् ।

अहिलेसम्म यहाँ ६४५२७ गणना भएको छ । अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ । सुनसरी ३ मा ९२५३५ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस