२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा १ मा मातृका यादव हराउँदै दीपक कार्की विजयी

अ+ अ-

जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्की विजयी भएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई ५ हजार ९ सय ४८ मतको अन्तरले पराजित गर्दै कार्कीले जित हात पारेका हुन्।

विजयी कार्कीले २७ हजार ४ सय ३१ मत प्राप्त गर्दा मातृकाले २१ हजार ४ सय ८३ मत मात्रै ल्याए।

तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४ सय ६७ र पाँचौ स्थानमा रहेका राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले ८ हजार २७३ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस