२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको पार्टी यी स्थानमा अगाडी !

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम राखेको छ ।

सुनसरी–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार गोमा तामाङले ९७३ मतसहित अग्रता लिएकी छन् ।

सुनसरी–२ मै नेपाली काँग्रेसका सीताराम महतोलाई १८९ मतले पछि पार्दै रास्वपाका उम्मेदवार लालविक्रम थापाले ८४९ मतसहित अग्रता लिएका छन् ।

सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई ९५ मतले पछि पार्दै रास्वपाका कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् ।

काठमाडौँ–२ मा एमालेका मणिराम फुयाँललाई १ हजार ५३३ मतले पछि पार्दै रास्वपाकी सोविता गौतम ५ हजार ३३४ मतसहित पहिलो स्थानमा छिन् ।

काठमाडौँ–६ मा नेपाली काँग्रेसका भीमसेनदास प्रधानलाई करिब २ हजार मतले पछि पार्दै रास्वपाका शिशिर खनाल ४ हजार ८८ मतसहित पहिलो स्थानमा छन् ।

काठमाडौँ–७ मा एमालेका श्यामकुमार घिमिरेलाई ५१ मतले पछि पार्दै रास्वपाका गणेश पराजुली ३ हजार २१२ मतसहित पहिलो स्थानमा छन् ।

काठमाडौँ–८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई १ हजार ४९६ मतले पछि पार्दै रास्वपाका विराजभक्त श्रेष्ठ ६ हजार १९ मतसहित अग्रस्थानमा छन् ।

ललितपुर–३ मा एमालेका अमृत खड्कालाई १ हजार ५५९ मतले पछि पार्दै रास्वपाकी तोसिमा कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा छिन् ।

चितवन–१ मा नेपाली काँग्रेसका विश्व पौडेललाई करिब ९ सय मतले पछि पार्दै रास्वपाका हरि ढकाल ३ हजार ९७० मतसहित पहिलो स्थानमा छन् ।

झापा–४ मा एमालेका लालप्रसाद सावाँ लिम्बूलाई २५२ मतले पछि पार्दै रास्वपाका शम्भुप्रसाद ढकाल ५ हजार ९६८ मतसहित पहिलो स्थानमा छन् ।

रुपन्देही–२ मा एमालेका विष्णु पौडेलाई ४२८ मतले पछि पार्दै रास्वपाका गणेश पौडेल ३ हजार ३१९ मतसहित अग्रता लिएका छन् ।

कास्की–२ मा एमाले उम्मेदवार विद्या भट्टराईलाई १७४ मतले पछि पार्दै रास्वपाका माधवप्रसाद कँडेल २ हजार ४३१ मतसहित पहिलो स्थानमा छन् ।

प्रतिनिधिसभाका १२ सिटमा अग्रता लिइरहेको रास्वपा समानुपातिक प्रणालीतर्फका मतमा पनि निकै अगाडि छ । निर्वाचन आयोगको विवरणअनुसार समानुपातिक मतमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

पहिलो स्थानमा एमाले, दोस्रोमा नेपाली काँग्रेस र तेस्रोमा रास्वपा छ । समानुपातिकतर्फको हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ हजार ६७९ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस