२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेलिगेयर र समानान्तरले पायो पोखरा हवाई इन्धन डिपोको ठेक्का 

अ+ अ-

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको ठेक्का पनि रेलिगेयर र समानान्तर निर्माण कम्पनीले पाएको छ ।

६७ करोड २९ लाख ८१ हजार रुपैयाँ लगानीको परियोजनाका लागि बीएचएन नामक भारतीय कम्पनीसँगको सहकार्यमा रेलिगेयर कन्सक्ट्रक्सन कुपोन्डोल र समानान्तर निर्माण पुरानो बानेश्वरले ठेक्का पाएको हो ।

निगमका इन्जिनियरिङ विभाग प्रमुख सुरज साहले यी कम्पानीसँग २९ कात्तिकमा ठेक्का सम्झौता भएको बताए । ‘रेलिगेयर, समानान्तर र भारतीय कम्पनी बीएनएचसँग २९ कात्तिकमा ठेक्का सम्झौता भएको छ,’ साहले भने, ‘२४ महिनामा निर्माण सक्ने सम्झौता छ ।’

२ चैत २०७७ मा आह्वान गरिएको ठेक्का विवादका कारण पटक पटक रोकिएको र १४ कात्तिकमा खरिदको बोलपत्र खोलिएको विभागका प्रमुख साहले बताए ।

१४ कात्तिकमा खोलिएको प्रस्तावको १४ दिनमै हतारमा मूल्याङ्कन सकेर निगमले २९ कात्तिकमा ठेक्का सम्झौता गरेको हो । परियोजना अन्तर्गत नयाँ विमानस्थलमा ३६ सय किलोलिटर क्षमताका ट्यांकीसहित हवाई इन्धनको डिपो, लोडिङ अनलोडिङ पूर्वाधार, अग्नि नियन्त्रक उपकरण, डिपो कार्यालय र सुरक्षा कम्पाउन्ड समेतको पूर्वाधार रहने बताइएको छ । 

पूर्वाधार निर्माण अयोजनाको प्रमुखमा निगमका इन्जिनियर भरत रेग्मी तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस