३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छः अध्यक्ष थापा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उहाँले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताए ।

अध्यक्ष थापाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृतरुपमा सफलता प्राप्त गर्न नसक्नुका कारणमा विभिन्न शक्तिबाट पार्टीको वैचारिक नीतिमा भ्रम छर्ने कार्य भएकामा चिन्ता व्यक्त गरे ।

पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीभित्र अवसरवादीको सक्रियता बढेकाले अहिले आन्तरिक एकतामा केही चुनौती देखिएको बताउँदै यसतर्फ सबैले चनाखो भई अगाडि बढ्नुपर्ने बताए ।

पार्टीका अर्का नेता राजाराम श्रेष्ठले राप्रपाले स्थानीय तहमा पार्टीको आदर्शलाई पु¥याउन नसकेकाले चुनावमा राम्रो परिणाम आउन नसकेको बताउँदै अब स्थानीय जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस