वरिष्ठ प्रहरी नायब निरीक्षक चौधरी घुससहित पक्राउ  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वरिष्ठ प्रहरी नायब निरीक्षक चौधरी घुससहित पक्राउ 


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उनलाई जिल्लाको नगराइन नगरपालिका-२ जटहीस्थित विनायक इन्टर प्राइजेज मदिरा पसलबाट आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस