भीम रावलले लगाए दिदीको हातबाट भाइटीका « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

भीम रावलले लगाए दिदीको हातबाट भाइटीका


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले भाइटीका लगाएका छन्। उनले बिहीबार दिदी लक्ष्मी कुँवरको हातबाट भाइटिका लगाएका हुन्।

नेता रावलले आफूले भाइटिका लगाएको तस्बिर सामाजिक सञ्जालमा समेत पोस्ट गरेका छन्।

उनले भनेका छन्, ‘दिदीबहिनी र दाजुभाइको स्नेह तथा सामाजिक सद्भाव र एकताको सन्देशयुक्त तिहारको भाइटिका। दिदी लक्ष्मी कुँवरको हातबाट टीका र माला लगाइयो।’

Tags :
प्रतिक्रिया दिनुहोस