राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारको भाइटीकामा आफ्नी बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले आज (सोमबार) बिहान ११:३९ बजेको शुभसाइतमा राष्ट्रपति...