२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले गाभेको युक्रेनी क्षेत्रमा ‘मार्सल ल’ घोषणा

अ+ अ-

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो ।

बुधबार घोषणा गरिएको पुटिनको आदेशले रुसी सीमा क्षेत्रका अधिकारीहरूलाई थप शक्ति दिएको छ । ‘हामी रुसको सुरक्षा सुनिश्चित गर्न र भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू गरिरहेका छौँ,’ पुटिनले भने ।

यो आदेशले त्यस क्षेत्रहरूबाट र भित्र आवागमन सीमित गर्न तथा त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अनुमति दिएको छ । किभका एक अधिकारीले उक्त आदेशले केही परिवर्तन नहुने बताएका छन् ।