२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको अग्निपथ योजनाबारे छलफल गर्न संसदीय समिति बैठक बस्दै

अ+ अ-

काठमाडौँ । भारतीय सेनामा गोर्खा सैनिकको भर्ती बारे छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ।

समितिले छलफलका लागि परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएको छ। बैठक दिउँसो ३ बजे समितिको सभा कक्षमा बस्नेछ।

यसअघि पनि बोलाइएको बैठकमा कोरम नपुगेपछि स्थगित भएको थियो। २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको थियो।

उक्त बैठकमा कोरम नपुग्नुका साथै मन्त्री खड्का पनि उपस्थित भएका थिएनन्।

भारतले सैन्यभर्तीका लागि ल्याएको अग्निपथ योजनाबारे छलफल गर्न बैठक डाकिएको हो। भारतले गोर्खा सैनिकलाई पनि अग्निपथ अनुसार नै भर्ना हुन भनिसकेको छ।

प्रतिक्रिया दिनुहोस