काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकोले अर्को आदेश नभएसम्मका लागि एसपीहरूको सरुवा गरिएको जनाएको छ । प्रहरी मुख्यालयले खटाइएको स्थानमा हाजिर हुन पनि निर्देशन दिएको छ ।
को कहाँ ?
