२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग : खेलाडी ड्राफ्ट र टिम सार्वजनिक एकै पटक गरिने

अ+ अ-

काठमाडौँ । नेपाल टी-२० लिगको खेलाडी ड्राफ्ट, लिगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लिगको लोगो सार्वजनिक भदौको दोस्रो साता गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको ड्राफ्टसहित बाँकी टिम र लिगको आधिकारिक लोगो एकै पटक भदौ दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हो ।

क्यानले लिगको मिति असोज ८ देखि कात्तिक ५ सम्म हुने घोषणा गरिसकेको छ । यस्तै लिगमा सहभागी हुने ६ टोलीमध्ये ४ टिम घोषणा भईसकेको छ । तर, प्रतियोगिता नजिकिदै गर्दा क्यानले बाँकी दुई टोली, खेलाडी ड्राफ्ट र अधिकारी लोगो सावर्जनिक गर्न सकेको छैन ।

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले लिगको तयारीका कारण ढिला हुन गएको बताए ।

ुनेपाली क्रिकेटलाई नयाँ लेभलमा पुर्याउने नेपाल टी-ट्वान्टी लिगका ६ टोली नै हामीसँग सुरुआतका दिन नै तयार थिए । ६ वटै टोलीलाई एकै दिन सार्वजनिक गर्ने हाम्रो तयारी रहे पनि सम्बन्धित टोलीका मालिकहरुले हाम्रो उपस्थितिमा मात्र गर्न अनुरोधमा पछि सारेका थियौ । अब खेलाडी ड्राफ्ट र टिम सार्वजनिक कार्यक्रम एकै पटक आयोजना हुनेछ,’ पाठकले भने, ‘लिगको लागि मैदान तयारको लगायतका कामहरु पनि तिव्र रुपले अघि बढि रहेको छ ।’

नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस