माओवादी स्थायी कमिटी बैठक सर्‍यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माओवादी स्थायी कमिटी बैठक सर्‍यो


२ भाद्र २०७९, बिहिबार


नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भेली बस्ने भएको छ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकको कारणले स्थगित भएको एक स्थायी कमिटी सदस्यले बताए।

स्थायी कमिटी बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ।

यसअघि आज बिहान ८ बजेका लागि तय भएको बैठक अपरान्ह ४ बजे बस्ने भनिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस