२७ अंकले बढ्यो नेप्से परिसूचक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२७ अंकले बढ्यो नेप्से परिसूचक


२ भाद्र २०७९, बिहिबार


शेयर बजार

काठमाडौँ । आज नेप्से परिसूचक २७.७२ अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ।

बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको थियो। सो दिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसदिन २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५७ करोड ९८ लाख ५७ रुपैयाँमा खरिदबिक्री भयो।

यस्तै स्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको सूचक क्रमश: ९.९७ र ९.९६ प्रतिशतले बढ्यो। कारोबारमा आएका १३ समूहको सूचकमा हरियाली छाएको छ।

प्रतिक्रिया दिनुहोस