थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन् ।  शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय ६ मत खसेको थियो ।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस