माओवादीले बजेटमा उठेका विषयबारे एमालेसँग छलफल गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माओवादीले बजेटमा उठेका विषयबारे एमालेसँग छलफल गर्ने


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ ।

आज (बुधबार) बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस