आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ !


९ असार २०७९, बिहिबार


काठमाडौँँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ८५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ पर्नेछ ।

त्यस्तै, कागती प्रतिकेजी १६० रुपैयाँ, किवि ५२५ रुपैयाँ, अकबरे खुर्सानी र कुरिलो २२५ रुपैयाँ, टनेल गोलभेँडा ३७ रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस