२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिन्छ : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ।

आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो। 

अहिले मतदाता नामावलीमा भएका विवरण पनि सच्याउनुपर्ने व्यवस्था गर्न धेरै ठाउँबाट माग आएकाले सोहीअनुरूप मतदाता नामावलीको विवरण अद्यावधिक गर्न सकिने प्रबन्ध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

त्यसका लागि देशभरका ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्देशन दिइसकेको छ। 

प्रतिक्रिया दिनुहोस