२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एस निकट विद्यार्थी संगठनले भन्यो-अमेरिकाबाट प्रस्तावित एसपीपी घातक

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले अमेरिकाले नेपालसामु प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालका लागि घातक रहेको जनाएको छ ।

यो प्रस्ताव नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र नेपालको परराष्ट्र नीतिको विरुद्ध रहेको अनेरास्ववियूको ठहर छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उल्लङ्घनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोलेको रूपमा अनेरास्ववियूले बुझेको छ ।’

अमेरिकी सेनाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिँदै नेपाललाई कुनै देशको सैनिक अखडाको रूपमा परिणत गर्न खोजेको भन्दै पराजुलीले विरोध जनाएका छन् ।

साथै एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न नेपाल सरकारलाई अनुरोध गर्दै यसको प्रतिवाद गर्न सबैमा अपिल गरिएको छ । यो अनुरोधलाई बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

विज्ञप्ति !