मधेस सरकारको नीति तथा कार्यक्रम स्वीकृत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मधेस सरकारको नीति तथा कार्यक्रम स्वीकृत


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । मधेस सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

शनिबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

मन्त्री परिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस