३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तिम टी-२० सिरिज : युगान्डाविरुद्ध आज अन्तिम टी-२० खेल्दै नेपाल

अ+ अ-

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले शनिवार युगान्डाविरुद्ध अन्तिम टी-२० खेल्दैछ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

पाँच खेलको शृङ्खलामा लगातार तीन खेल जित्दै युगान्डा ३-१ ले अगाडि छ।

नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ। शुक्रबार भएको चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस