संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट गराएको घटनामा ६ जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट गराएको घटनामा ६ जना पक्राउ


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट गराएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबै पुरुष रहेका छन् ।

आज (शुक्रबार बिहान २ बजे संसद् भवन गेटअघि अपरिचित समूहले सिलिन्डरलाई आगो लगाएर विस्फोट गराएको प्रहरीको भनाई छ ।

विस्फोटबाट बिके कम्प्लेक्सको सिसा फुटेको छ ।

प्रहरीले घटनास्थलबाट नेकपा सिवादी लेखिएको पर्चा फेला पारेको थियो ।

सम्बन्धित समाचार : संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट

Tags :
प्रतिक्रिया दिनुहोस