२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा उम्मेदवार जिताउन किसान सङ्गठनको अपिल

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनसँग आबद्ध किसान सङ्गठनले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (मसाल)सँग आबद्ध किसान सङ्गठनले पाँच दलीय गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन र गठबन्धनमा आबद्ध राजनीतिक दलका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका हुन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै पाँच सङ्गठनले कृषि क्रान्ति, वैज्ञानिक भूमिसुधार, खाद्य सम्प्रभुता, जलवायु न्याय, नेपाली किसानको हकहित र अधिकार तथा कृषि क्षेत्र व्यवसायीकरण, औद्योगिकीकरण, सहकारीकरण र दिगो विकासका पक्षमा उभिन सम्पूर्ण राजनीतिक दललाई आग्रहसमेत गरेका छन् ।

गठबन्धनका उम्मेदवारलाई किसानमुखी नीति तथा कार्यक्रम अघि सार्दै निर्वाचनमा प्रस्तुत हुन आग्रह गर्दै उनीहरूले निर्वाचनमा विजयी भएपश्चात् ती कार्यक्रमलाई इमानदारितापूर्वक लागू गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस