२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा तीन लाख ३९ हजार मतदाता

अ+ अ-

वीरगन्ज । पर्सा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त सङ्ख्याका मतदाता पुगेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा दुई लाख ८० हजार २१२ मतदाता भएकामा यस पटक ५९ हजार ६२४ मतदाता बढेका हुन् ।

सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगन्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ छन् ।

गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् ।सबैभन्दा कम मतदाता धोविनी गाउँपालिका छ । त्यहाँ केवल १२ हजार २३६ मतदाता छन् ।

यसैगरी तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३१३, पर्सागढी नगरपालिकामा २२ हजार ८०७ र पोखरिया नगरपालिकामा १९ हजार ६६४ मतदाता छन् ।

गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवापर्सौनी गाउँपालिकामा १९ हजार ७६३, छिपहरमाई गाउँपालिकामा १५ हजार ६६४, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६१, पकाहमैनपुर गाउँपालिकामा १२ हजार ३१४, विन्दवासिनी गाउँपालिकामा १४ हजार ८०४, कालिकामाई गाउँपालिकामा १२ हजार ९७५, जिराभवानी गाउँपालिकामा १३ हजार ९२९, ठोरी गाउँपालिकामा १४ हजार ७०८ र पटेर्वासुगौली गाउँपालिकामा १३ हजार ९२०मतदाता छन् ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस