२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमावर्ती क्षेत्रमा सेनाको टोली

अ+ अ-

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।

आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रजिअ पराजुलीकाअनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना खटाइएको हो ।

निर्वाचनको विषयमा राजनीतिक दलसँग छलफल
यसैगरी, दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनको तयारीका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित कार्यक्रममा निर्वाचनको विषयमा थालेको तयारी, चुनावी वातावरण, जिल्लाको सुरक्षा अवस्था लगायतका बारेमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालले निर्वाचनका तयारीका बिषयमा उनीहरुलाई जानकारी गराए ।

बैठकमा सहभागी दलका नेताले मतदाता शिक्षाको प्रभावकारिता, भरपर्दो सुरक्षा बन्दोबस्ती र सहज वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै बदर मतको सङ्ख्या न्यून तुल्याउन मतदाता शिक्षाको प्रभावकारिताको खाँचो रहेको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस