काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता कायमै


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उमेदवार बिद्यासुन्दर शाक्य १०४१७ मतका साथ अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशी ६७७४ का साथ उनलाई पछ्यायी रहेका छन् ।

साझा पार्टीका रकिशोर थापाले ३१७१ मत प्राप्त गरेका छन भने विकेकशील पार्टीकी रञ्जु दर्शनाले ४००३ मत प्राप्त गरेकी छिन् । त्यस्तै माओवादी केन्द्रका सर्वोत्तम डंगोल १११४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस