लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार


दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।

निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस