ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसका चिरिबाबु महर्जन ९ हजार ४३२ मत प्राप्तका साथ अग्र स्थानमा छन् ।
महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ९ हजार २७८ मतका साथ पछ्यायी रहेका छन् । त्यस्तै साझा पार्टीका रमेश महर्जनले ४ हजार २८१ मत प्राप्त गरेका छन् ।