दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन ।

तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बस्न लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस