सुनसरी । उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ कोशीटप्पुका स्थानीय ४० वर्षीय कुमार उराउको ट्रली पल्टिएर च्यापिंदा मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।