प्रधानसेनापति शर्मा स्वेदश फिर्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानसेनापति शर्मा स्वेदश फिर्ता


२८ पुस २०७८, बुधबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि हिजो स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएपछि उनले हिजोबाट नै प्रधानसेनापतिको कार्यभार सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस