सरकारको प्राथमिक योजना अन्तर्गत निर्माण भएकाे गेटा मेडिकल कलेजको भवन संरचना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारको प्राथमिक योजना अन्तर्गत निर्माण भएकाे गेटा मेडिकल कलेजको भवन संरचना


१५ पुस २०७८, बिहिबार


कैलालीको गेटामा निर्माण पूरा भएको ‘गेटा मेडिकल कलेज’को भवन संरचना । नेपाल सरकारको प्राथमिकता प्राप्त योजना ‘गेटा मेडिकल कलेज’ अन्तर्गत निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ संरचनाको निर्माण पूरा भएको छ ।

तस्बिर: सिद्धराज भट्ट/रासस

Tags :
प्रतिक्रिया दिनुहोस