२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक सद्भावको खाँचो छ : मुख्यमन्त्री राई

अ+ अ-

दमक । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धार्मिक सद्भाव आवश्यक भएको बताउनुएको छ । मानव मानवका बीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले सबैले धर्म, संस्कार र संस्कृति मान्न पाउने स्वतन्त्रा रहेको बताए । झापाको दमकमा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले क्रिश्चियन धर्मावलम्वीको धार्मिक र सांस्कृतिक अधिकारका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं १ का अध्यक्ष राम थापा, इसाई समाज प्रदेश नं १ का अध्यक्ष पाष्टर विक्रम वर्णवास येक्तेन लिम्बू, इसाई समाज दमकका पूर्वअध्यक्ष पाष्टर राजकुमार राईलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस