काठमाडौँ । नेपाल बार एशोसिएसनले इजलासमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पत्र लेखेको छ ।
आन्दोलनरत नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको थियो ।