२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीश जबराले बोलाए बार अध्यक्ष श्रेष्ठलाई भेट्न

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनु पर्ने भन्दै कानुन व्यवसायीहरूले चौतर्फी रुपमा दबाब दिइरहेका छन् ।

यसैबिचमा प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् । तर श्रेष्ठले भने एक्लै नभेट्ने बताएका छन् ।

बिहीबार कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा धर्ना दिने क्रममा तनाव उत्पन्न भएको छ ।

सुरक्षाकर्मीहरूले कानुन व्यवसायीहरूलाई रोक्न खोज्दा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका कानुन व्यवसायीहरूले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नारा लगाएका छन् ।

कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरे लगतै प्रधानन्यायाधीश जबराले बार अध्यक्ष श्रेष्ठलाई भेटका लागि खबर गरेका थिए । तर धर्नामा रहेका श्रेष्ठले भने एक्लै नजाने भनेर बारका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।