२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकन्थलीबाट स्रोत नखुलेको ८० लाखसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । स्रोत नखुलेको रकमसहित भक्तपुरको लोकन्थलीबाट एक जना पक्राउ परेका छन् ।

हिजो (बुधबार) साँझ ८ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका -१ लोकन्थली स्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्ने क्रममा बा. ४९ प ८५६५ नं. को स्कुटीको डिकी भित्र स्रोत नखुलेको ३० लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी स्थाई घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुन रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिई थप अनुसन्धान तथा सोधपुछ गर्दा उनको कोठामा समेत थप स्रोत नखुलेको रकम लुकाएर राखेको जानकारी पाएपछि टोलीले उनको कोठामा खानतलासी गर्दा थप ५० लाख फेला पारेको थियो ।

बरामद रकमसहित महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले असी लाख र स्कुटरसहित पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि पठाइएको वृत्तका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

उक्त रकम हुन्डी कारोबारको रकम भएको खुल्न आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस