उस्तै परे आज मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उस्तै परे आज मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अध्यक्ष प्रचण्ड


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन् ।

पंचली टिभीको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘उस्तै परे आज क्याबिनेट शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस