बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा खड्का नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा खड्का नियुक्त


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो। सो मन्त्रालयको सचिवमा खड्का नियुक्त भएका हुन्।

उनी स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी हुन्। यसअघि खड्का स्वास्थ्य कार्यालय काठामाडौँका प्रमुख जनस्वास्थ्य प्रशासकका रुपमा कार्यरत थिए।

Tags :
प्रतिक्रिया दिनुहोस