नेकपा (एस)को केन्द्रीय कमिटी बैठक शुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक शुरु


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक शुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरु बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस