देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस