३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन

अ+ अ-

दमास्कस । सिरियाका राष्ट्रपति बशर अल असदले आइतवार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभाबलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५० प्रतिशत र सेवानिवृत्तका लागि ४० प्रतिशत तलब वृद्धि गर्न आदेश दिएका हुन् ।

सिरियाली सरकारले सहुलियत दरको ईन्धनको मूल्यमा १७७ दशमलब ७ प्रतिशत र सहुलियत दरको पाउरोटीमा ५० प्रतिशतले मूल्य बढाएपछि यसको नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । सरकारले मूल्यवृद्धि गरेर सामान्य जनजीवनमा प्रभाव परेको गुनासो जनस्तरबाट आएपछि राष्ट्रपतिले यसलाई सम्बोधन गर्न निर्देशन दिएका हुन्।

सानाका अनुसार सिरियामा लगाइएको पश्चिमी प्रतिबन्धका साथै विश्वव्यापी उर्जा ईन्धनको मूल्य वृद्धिका कारण इन्धनको मूल्यमा वृद्धि भएको उनले बताए । सरकारी अनुमान अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात सेवा क्षेत्रमा २५, कृषि क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि हुने देखिएको छ । यद्यपि सिरियाली मानव अधिकारवादी संस्थाहरूले भने इन्धन तथा पाउरोटीमा भएको मूल्यवृद्धिले घरायसी खर्चमामा १७८ प्रतिशत वृद्धि हुने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस