२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा पुरानो नक्सा छापेर वितरण गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो।

पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्री वितरण गर्न भनेको थियो। उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको भेटिएपछि केन्द्रले फेरि प्रकाशक तथा बिक्री वितरकहरूलाई सचेत गराएको छ।

केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।’

अनुगमनका क्रममा कक्षा २, ३ र ६ मा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक बिक्री वितरण भएको पाइएको पनि उल्लेख छ।

प्रतिक्रिया दिनुहोस